काठमाडौं बजारमा नक्कली नोटको विगविगी बढेसँगै प्रहरी सतर्क रहन आग्रह गरेको छ । प्रहरीले सक्कली र नक्कली नोट छुट्याउने तरिकासँगै जनतालाई सतर्क रहन आग्रह गरेको हो । प्रहरीले नक्कली नेपाली रुपैयाँ छाप्ने मेसिन सहित ३ जनालाई नियन्त्रणमा लिएसँगै जनतालाई सतर्क रहन आग्रह गरेको हो । प्रहरीले बौद्धबाट फ्याल्ट नै भाडामा लिएर नक्कली नोटको कारखाना बनाएर…