काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको अन्वेषण गर्न लागेको चिनियाँ टोलीले अन्वेषणका लागि उपकरण ल्याउन थालेको छ । गत असारमा आएको चिनियाँ भुगर्भविद्हरुको टोलीले पहलो चरणको स्थलगत अध्ययन सकेसँगै दोस्रो चरणको अध्ययनका लागि उपकरण ल्याउन थालेको हो । पहिलो चरणअन्तर्गत स्थलगत अध्ययन गरेको टोलीले चीनबाटै दोस्रो चरणका अध्ययनका लागि उपकरण ल्याउन सुरु गरेको खानी तथा भुगर्भ…