Logo

नेपाल टेलिकमको सामाजिक उत्तरदायित्व, विद्यालयलाई कम्प्युटर हस्तान्तरण

काठमाडौं । नेपाल टेलिकमले पर्वतको फलेवास नगरपालिका स्थित एक विद्यालयलाई कम्प्युटर प्रदान गरेको छ । टेलिकमले आफ्नो पोखराचौरस्थित राम माविलाई ४० औं वार्षिकोत्सव तथा अभिवावक दिवसको अवसरमा चार थान कम्प्युटर हस्तान्तरण गरेको हो । फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माको समुपस्थितिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम विश्वकर्मालाई दूरसञ्चार कार्यालय पर्वतका कार्यालय प्रमुख मोहन सुवेदीले कम्प्युटरहरु हस्तान्तरण…