Logo

किर्तिपुरमा प्राईम कमर्सियल बैंकको नयाँ शाखा, शाखा संख्या ९६ पुग्यो

काठमाडौं । प्राइम कमर्सियल बैंकले किर्तिपुरमा आफ्नो नयाँ शाखा कार्यालय संचालन गरेको छ । बैंकले बुधबार एक कार्यक्रमका बीच आफ्नो ९६ औं शाखा कार्यालय संचालनमा ल्याएको हो । स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा बैंकका अध्यक्ष राजेन्द् दास श्रेष्ठले उक्त शाखाको उद्घाटन गरेका हुन । यसै क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा…