काठमाडौं । नेपालमा भित्रने प्रत्यक्ष वैदेशिक लगानीमा सुधार आएको छ । गत आर्थिक बर्षमा नेपालमा भित्रने प्रत्यक्ष वैदेशिक लगानीमा गिरावट आएकोको चालू आबमा सुधार आएको हो । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आबको पहिलो २ महिनामा कुल १ अर्ब २३ करोड रुपैयाँ वैदेशिक लगानी भित्रिएको थियो । तर, चालू आबको सोही अबधिमा यस्तो लगानी…