काठमाडौं । एनसेलले तिहार र छठ पर्वको अवसरमा फोरजीमा डाटा बोनस योजना सार्वजनिक गरेको छ । ग्राहकले चार गुणा बढि डेटाको फाईदा लिन सक्ने गरी एनसेलले आफ्नो उक्त सेवा सार्वजनिक गरेको छ । उक्त अफर बिहीबार (कार्तिक ८) बाट लागु भई १५ दिन सम्मका लागि संचालनमा रहने छ । अफर अन्तर्गत एक दिन समयावधि भएको…