Logo

सुध्रिदै वैदेशिक व्यापार, निर्यात १४ प्रतिशतले बढ्दा व्यापार घाटा १२ प्रतिशतले खुम्चियो

काठमाडौं । नेपालको वैदेशिक व्यापारमा सुधार आएको छ । नेपालको निर्यात बढेसँगै वैदेशिक व्यापारमा सुधार आएको हो । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक बर्षको पहिलो ३ महिनामा तथ्याङ्क अनुसार निर्यात बढ्नुका साथै आयातमा गिरावट आएको छ । जसका कारण समग्र व्यापारघाटा समेत कमि आएको छ । तथ्याङ्क अनुसार सो अबधिमा नेपालले निर्यात १४ प्रतिशतले…