Logo

विमानस्थल संचालनमा नआउँदा पर्यटकमा कमि, हेलिकोप्टर चार्टर गर्नु पर्ने अवस्था

काठमाडौं । मनाङको एकमात्र हुम्डे विमानस्थल परीक्षण उडान भए पनि हालसम्म कुनै उडान हुन सकेको छैन । विमानस्थल निर्माण भएको ७ वर्षपछि समिट एयरलाइन्सले भदौ २७ गते परीक्षण उडान गरेको थियो । सफल उडान भएपछि खुशी भएका मनाङवासी नियमित उडान नहँुदा निरास भएका छन् । पर्यटक भित्रिने समयमा मनाङमा हवाइ उडान सञ्चालन हुन नसक्दा पर्यटक…