Logo

ग्लोबल आइएमई बैंकको शाखा ओखलढुङ्गाको रमाइलो डाँडामा, शाखा संख्या १४९ पुग्यो

काठमाडौं । ग्लोबल आइएमई बैंकले ओखलढुङ्गाको रमाइलो डाँडा बजारमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखासँगै बैंकको शाखा संख्या १ सय ४९ पुगेको छ । बैंकले १४९ शाखा, ३० राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, १५० एटिएम तथा १९३ शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर…