Logo

प्राइम लाइफ इन्स्योरेन्सले ल्यायो अनलाईन बीमा योजना, ५ लाखसम्मको पोलिसी खरिद गर्न सकिने

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले अनलाईन जिबन बीमा योजना संचालनमा ल्याएको छ । कम्पनीले संचालनमा ल्याएको अनलाईन बीमा योजना अनुसार ग्राहकले ५ लाख रुपैयाँ सम्मको बीमालेख खरिद गर्न सक्नेछन । उक्त प्रविधि अन्तरगत ग्राहकलाइ कागजी प्रस्ताव फारम भर्न नपर्ने र अनलाइन फारममा उपलब्ध गराइएका विवरणका आधारमा सो प्रस्ताव फारम तत्कालै स्विकृत भइ बीमालेख जारी…