Logo

विधान संशोधनलाई महासंघको विशेष साधारणसभा मंसिर २५ मा, अझै एक कार्यकाल वरिष्ठको निर्वाचनपछि मात्रै प्रत्यक्ष अध्यक्ष चुनिने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी मंसिर २५ गतेलाई विशेष साधारणसभाको मिति तय गरेको छ । महासंघको विधान संशोधनका लागि आज बसेको कार्यसमिति बैंठकले मंसिर २५ गतेका लागि विशेष साधारणसभा बोलाएको हो । महासंघको यसअघि बसेको कार्यसमिति बैठकले विधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो । उक्त बैठकले हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ पछिको…