काठमाडौं । नेपालमा लगानीको वातावरणमा आएको सुधारको प्रत्यक्ष प्रभाव वैदेशिक लगानीमा देखिएको छ । नेपालको डुईङ विजनेस सुचकाङ्कमा सुधार, स्थायी सरकार, लगानीको सुरक्षा लगायका कारणले वैदेशिक तथा स्वदेशी लगानी प्रतिवद्धतामा वृद्धि देखिएको हो । उद्योग विभागका अनुसार चालु आर्थिक बर्षको पहिलो तीन महिनामा गत वर्षको सोही अवधिको तुलनामा प्रत्यक्ष वैदेशिक लगानी दोब्बर भन्दा बढीले बढेको…