Logo

भारतले झुलाघाट नाका चार दिन बन्द गर्ने, सुरक्षा संवदेशनशीलताको कारण देखायो

काठमाडौं । भारतले झुलाघाट नाका चार दिन बन्द गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार मङ्सिर ६ गतेदेखि ९ गतेसम्म भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका बन्द हुने भएको हो । यही मङ्सिर ८ गते (नोभेम्बर २५ तारिख) मा भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकाले सुरक्षा संवेदनशीलताका कारण जनाउँदै मङ्सिर ६ गते साँझ ५…