काठमाडौं । नेपाल टेलिकमले नेपालभरका विभिन्न शहरहरुमा फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नति गर्ने गरि शुरु गरेको पहिलो चरणको अभियान बुधबार पोखराको अमरसिंह मैदानमा सम्पन्न गर्ने भएको छ । सो अभियान गत कार्तिक २० गते विर्तामोडबाट प्रारम्भ भएको थियो । हालसम्म यस अभियान अन्तर्गत अपार जनसहभागिताका साथ माग बमोजिम फोरजी सिम वितरण गरिनुका साथै टुजी/थ्रीजीबाट…