Logo

गोकर्ण विष्ट भन्छन्, ‘मन्त्री हुँदा ज्यामी माहुरीले जस्तै काम गरे, बाहिरिदा थप ऊर्जा र प्रेरणा मिलेको छ’

काठमाडौं । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मन्त्रीबाट बाहिरिदा आफुलाई थप उर्जा र प्रेरणा मिलेको बताएका छन् । उनले श्रम मन्त्रीबाट बाहिरिएको भोलिपल्ट आफ्नो फेसबुक पेजमा लेख्दै सोको जानकारी दिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठन गर्दा श्रम मन्त्रीबाट विष्टलाई हटाएको भन्दै सामाजिक संजालमा कडा विरोध भैरहेको अवस्थामा उनले…