Logo

लुयानको दशैं तिहार तथा छठ धमाका अफर : स्कुटर किन्दा १० हजार छुटदेखि निशुल्क सर्भिससम्म

लुयान इलेक्ट्रिक स्कुटरको दशैं तिहार तथा छठ पर्व लक्षित अफर संचालनमा आएको छ । लुयान दशैं तिहार तथा छठ धमाका अफर अन्तर्गत लुयानका कुनै पनि इलेक्ट्रिक स्कुटर खरिद गर्दा १० हजार रुपैयाँ नगद छुटका साथै बीमा र नामसारी खर्च निःशुल्क पाइने भएको हो । यो अफर २०८१, असोज २ गते देखि कार्तिक मसान्तसम्म जारी रहने…