Logo

वैदेशिक लगानीको नाममा सरकारलाई धम्क्याउँदै राजस्व छली गर्दै वर्ल्डलिंक, डेढ अर्ब छुट गराउन शक्ति केन्द्र धाउँदै

काठमाडौं । लामो समयदेखि नेपालमा इन्टरनेट सेवा प्रदान गर्दै आएको वर्ल्डलिंक कम्युनिकेसनले राजस्व छल्न एकपछि अर्काे चलखेल गरिरहेको छ । पछिल्लो ५ बर्षदेखि ग्राहकबाट असुलेको शुल्कमा राजस्व शुल्क भुक्तानी गर्न अटेरी गर्नुका साथै ठुलै चलखेल गरिरहेको सम्वद्ध सरोकारवालाहरु बताउँछन् । कम्पनीले उपभोक्ताबाट उठाएको मर्मतसम्भार तथा मेन्टेनेन्स शुल्कवापत मात्रै सरकारलाई १ अर्ब २५ करोड रुपैयाँ राजस्व…