Logo

ज्योति विकास बैंकद्वारा अग्निपिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं। ६, जरलहवा गाछी बस्तीका अग्निपीडित १२० परिवारहरूको राहत तथा सहयोगार्थ ज्योति विकास बैंकले मटिहानी नगरपालिका कार्यालय तथा जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा १२० घरधुरीलाई पुग्ने डसना ओछ्यान र झुल प्रदान गरेको छ । मिति २०८१ वैशाख १२ गते बुधबार आगोले क्षतिग्रस्त बनेको जरलहवा, गाछी बस्तीका पीडितहरुको राहतको लागि…