Logo

चार सचिवको सरुवा, उर्जा सचिव सिग्देल जल तथा उर्जा आयोगको सचिवालयमा सरुवा

काठमाडौं । सरकारले चार जना सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले वन मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मालाई कृषि मन्त्रालयमा सरुवा गरेको छ । कृषिमा रहेका दीपककुमार खनाललाई भने वन मन्त्रालयमा लगिएको छ । यसै गरी उर्जा सचिव गोपाल सिग्देललाई जल तथा उर्जा आयोगको सचिवालयमा सरुवा गरिएको छ । त्यहाँका सुरेश आचार्यलाई भने उर्जा…