Logo

वीरगंजको नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट तीनजना पक्राउ, को-को परे पक्राउ ?

काठमार्डौं । वीरगञ्ज ब्रह्मचोकस्थित नबिल बैंकको बाइपास शाखामा चोरिएको लाखौं रुपैयाँसहित भारत बिहार मोतीहारी जिल्लामा तीन जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा मोतीहारी जिल्लाको दरपा थाना क्षेत्र अन्तर्गत तिनकोनी गाउँबाट १८ लाख भन्दा बढी नेपाली रुपैयाँ तथा चोरीमा प्रयोग गरिने बिभिन्न उपकरणसहित एक महिला र दुई पुरुष गरी तीन जनालाई भारतीय प्रहरीले पक्राउ…