Logo

हिमालयन बैंकद्धारा जिल्ला प्रशासन कार्यालय पर्सालाई सहयोग, पाँच थान गोप्रो क्यामरा हस्तान्तरण

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्सालाई रुपैयाँ तीन लाख सात हजार पाँच सय बराबरको पाँच थान गोप्रो हिरो १२ क्यामरा खरिद गरी हस्तान्तरण गरेको छ । प्रहरीको अनुरोधमा पर्सा जिल्लामा शहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल आदि जस्ता गतिबिधिहरुको निगरानी तथा रोकथाम गर्न बंैकले…