Logo

सोमबार दोहोरो अंकले ओरालो लाग्यो नेप्से, कारोबार रकम पनि खुम्चियो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सोमबार पनि दोहोरो अंकले ओरालो लागेको छ । पछिल्लो समय ओरालो यात्रा तय गरेको नेप्से सोमबार १५.६२ अंकले घट्दै १९ सय ५८ को विन्दुमा झरेर बन्द भएको हो । आज कारोबार रकममा पनि गिरावट आएको छ । आईतबार ३ अर्व ७९ करोड रुपैयाँ नाघेको कारोबार रकम आज खुम्चिएर…