Logo

डब्लूएचओको खुलासा : कोरोनाका बिरामीलाई अनावश्यक रूपमा एन्टिबायोटिक दिइयो, सुपरबगको जोखिम उच्च

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले हालै गरेको एक अध्ययनले कोभिड–१९ (कोरोना) महामारीको समयमा दिइएको एन्टिबायोटिकले सुपरबग अर्थात एन्टिमाइक्रोबियल रेजिस्टेन्स (एएमआर) फैलाएको प्रमाण फेला पारेको छ । एएमआर एक प्रकारको प्रतिरक्षा हो जुन शरीरमा अत्यधिक एन्टिबायोटिक प्रवेश गर्दा हुन्छ । जसका कारण शरीरमा औषधि विशेष गरी एन्टिबायोटिकको प्रभाव कम हुन्छ । विश्वभर कोभिड महामारीका कारण…