Logo

मन्त्रीको निष्कर्ष : सहकारीले सिद्धान्त विपरित अस्वस्थ्य प्रतिश्पर्धा गर्दा समस्या, संचालकलाई सबै जिम्मा दिन हुँदैन

काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी संस्थाहरुले सिद्धान्त विपरित काम गर्दा यो क्षेत्रमा समस्या आएको बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले आयोजना गरेको दोस्रो लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा उनले सहकारीहरुले बैंकभन्दा बढी कारोबार गर्ने प्रतिस्पर्धा गर्दा, मूल्य, मान्यता र सिद्धान्त विपरित अस्वस्थ…