Logo

बीवाईडी एसिया प्यासिफिक सेल्स डिभिजनका महाप्रबन्धक जुलियाङको नेपाल भ्रमण सम्पन्न

काठमाडौँ । बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ जुलियाङले शनिबारदेखि सोमबारसम्म नेपालको भ्रमण गरेका थिए । भ्रमणमा गिलियन लीसहित यात्रुवाहक सवारी कार्यालयका निर्देशक ज्याभी वाङ, उत्पादन प्रबन्धक कैसी के, कानुनी प्रबन्धक र डेपुटी महाप्रबन्धक केत्सु झाङ सहभागी थिए । ज्युलियाङसहितको टोलीले नक्साल, काठमाडौँ र पुल्चोक, ललितपुरमा रहेको बीवाईडी शोरुमको भ्रमण गर्दै यात्रा सुरु…