Logo

चीनमा युरोपेली कम्पनीहरूको विश्वास अहिलेसम्मकै न्यून स्तरमा, किन घट्दै छ चीनप्रतिको विश्वास ?

काठमाडौं । चीनले आफ्नो सुस्त अर्थतन्त्रलाई पुनरुत्थान गर्न विदेशी लगानी आकर्षित गर्न हरसम्भव प्रयास गरिरहेको छ । तर, विश्वका कम्पनीहरू विशेषगरी युरोपका कम्पनीहरू चीनमा लगानी गर्न खासै उत्साहित छैनन् । ५०० युरोपेली कम्पनीहरुको वार्षिक सर्वेक्षणले अधिकांश कम्पनीहरु चीनमा लगानी गर्न हिचकिचाउने गरेको खुलासा भएको छ । युरोपेली चेम्बर अफ कमर्स इन चाइनाको यो सर्वेक्षणअनुसार चीन…