Logo

आचार्य र महतोका कारण धराशायी बन्दै दूरसञ्चार क्षेत्र, एनसेलमा अविच्छिन्न अधिकार राख्न ‘पोलिसी लबिङ’ मा

काठमाडौं । पछिल्लो दुई दशकमा नेपालमा आधा दर्जन दूरसंचार सेवा प्रदायक संचालनमा आएपनि सबैजसो कम्पनीमा एउटै समूहको लगानी रहेका कारण अहिले समस्या सिर्जना भएको छ । फरक–फरक नाममा फरक–फरक कम्पनी खडा गरेर लगानी गरेपनि अन्तत सबैजसो कम्पनीमा एउटै परिवार तथा कम्पनीको लगानी रहेको तथ्यांकले देखाएको छ । लाइसेन्स होल्ड गर्ने नाममा एउटै व्यक्ति तथा समूहले…