Logo

साढे २८ अर्बले बढ्यो नेपालका विद्यार्थीले विदेशमा पढ्न लैजाने रकम, शिक्षातर्फको व्यय ९५ अर्ब ८५ करोड

काठमाडौं । चालु आर्थिक बर्षको ९ महिना (साउनदेखि चैतसम्म) विदेश पढ्न जाने नेपाली विद्यार्थीले ९५ अर्ब ८५ करोड रुपैयाँ लिएका छन् । यो गत आर्थिक बर्षको यहि अवधिको तुलनामा २८ अर्ब ६६ करोड रुपैयाँले बढि हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक बर्षको यहि अवधिमा नेपाली विद्यार्थीले विदेशमा पढ्न जानलाई जम्मा…