Logo

टेलिकमको आम्दानी ६ प्रतिशतले घट्यो, बैंक ब्याजले टिकायो मुनाफा

काठमाडौं । सरकारको बहुमत सेयर रहेको नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को आय घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार गत आवको सोही अवधिको तुलनामा चालु आवमा कम्पनीको आय ६.०३ प्रतिशतले घटेको हो । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीले ३३ अर्ब २० करोड ८५ लाख रुपैयाँ आम्दानी गरेकोमा चालु…