Logo

नीति तथा कार्यक्रम : गरिबलाई विद्युतीय चुलो दिने सरकारको घोषणा

काठमाडौं । नेपालमा अहिलेसम्म ३,९४० मेगावाट विद्युत् उत्पादन हुन थालेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा पेस गरेको नेपाल सरकारको नीति तथा कार्यक्रममा यस्तो जानकारी दिइएको हो । यस्तै ९८ प्रतिशत जनताको घरमा बिजुली पुगेको जानकारी पनि राष्ट्रपति पौडेलले दिए । राष्ट्रपति रामचन्द्र पौडेलले गरिब परिवारलाई विद्युतीय चुलो प्रदान गर्ने घोषणा गरेका छन् । सरकारको…