Logo

थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइको सुविधा पुर्याउने, कृषिउपजको उत्पादन वृद्धि

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षभित्रमा विभिन्न स्रोत तथा साधनको उपयोग गरेर थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा विस्तार गर्ने घोषणा गरेको छ । पहाडी क्षेत्रमा नदी बेसिनमा आधारित लिफ्ट सिँचाइ प्रणाली, तराई मधेसमा डिप ट्यूबबेललगायतका कार्यक्रम अगाडि बढाइ सिँचाइ सुविधा बिस्तार गर्ने सरकारको योजना छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको संयुक्त…