Logo

सरकारको नीति तथा कार्यक्रम : कर्मकाण्डकै निरन्तरता कि होला बजेटसँग तादाम्यता ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा मंगलबार नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१÷८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेसँगै आगामी बजेट बस्तो आउँला भन्ने अनुमान पनि शुरु भएको छ । राष्ट्रपतिबाट सरकारको वार्षिक बजेटअघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास रहँदै आएको छ । सरकारले बजेट…