Logo

प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसको ‘ह्वीप’, सदन चल्न नदिने अडान

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन दिएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बिहीबारका लागि बोलाइएको संसद बैठकमा अनिवार्य उपस्थित ‘ह्यीप’ जारी गरेका हुन् । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक कांग्रेस र प्रधानमन्त्रीबीच छलफल जारी रहेकाले हालसम्म बैठक बस्न सकेको छैन । प्रमुख…