Logo

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा शुक्रबार, संस्थागत सेयर कर्जाको सीमा हटाउन दबाब

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षाका लागि संचालक समितिको बैंठक बोलाएको हो । राष्ट्र बैंक स्रोतका अनुसार मौद्रिक नीतिको समिक्षाका लागि शुक्रबार विहान ८ बजे संचालक समितिको बैंठक बोलाइएको छ । यस पटकको मौद्रिक नीतिको…