Logo

आइएमई मोटर्स र रिलायन्स फाइनान्सबिच साझेदारी, सत्तरी प्रतिशतसम्म सवारी साधन फाइनान्सिङ हुने

काठमाडौँ । आइएमई मोटर्सले रिलायन्स फाइनान्ससँग सत्तरी प्रतिशतसम्मको सवारी साधन फाइनान्सिङका लागि रणनीतिक साझेदारी भएको छ । यस सम्झौतासँगै ग्राहकहरूले अब रिलायन्सबाट सत्तरी प्रतिशतसम्मको सवारी साधन फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन् । सम्झौतामा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ र रिटेल तथा एस एम इ प्रमुख नबिन्द्र के.सी. र आइएमई मोटर्सका सहायक महाप्रबन्धक…