Logo

सबै सहकारीलाई एउटै बास्केटमा राख्दा समस्या, असल अभ्यास गरिरहेका सहकारीको मर्म कसले बुझ्ने ?

काठमाडौं । काठमाडौंको मुटु न्यूरोडमा रहेको एक सहकारीका संचालक केहिदिन अघि मात्रै कार्यालयभित्रै थुनिए । हुन त उनले बचतकर्ताको केही रकम फिर्ता गर्न बाँकी छ । तर, ऋणीले लिएको करोडौं रुपैयाँ हालसम्म असुल गर्न नसकेपछि उनी तनावमा छन् । त्यही तनावबीच उनलाई प्रत्येक दिन बचतकर्ताबाट धम्की, गाली बेइज्जती लगातार आइरहेका छन् । व्यक्तिगत नाममा भएको…