Logo

गौशाला चोकका घरमा चल्यो महानगरको डोजर, १० दिनअघि नै जारी गरिएको थियो सूचना

काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रमा सडक अतिक्रमण गरी बनाइएका घर टहरामा डोजर लगाएको छ । आइतबार बिहानैदेखि गौशाला क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचनामा महानगरले डोजर लगाएर भत्काएको हो । अतिक्रमण गरी बनाइएका घर टहरा भत्काउन यसअघि नै सूचना जारी गरिएअनुसार डोजर चलाइएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिएका छन् । आफैं भत्काउनका भनेर…