Logo

एमएडब्लू हायर पर्चेज प्रालिले संचालनमा ल्यायो मोबाइल एप, अब इएमआइदेखि कर्जा विवरणको जानकारी मोबाइलमै

काठमाडौं । एमएडब्लु हायर पर्चेज प्रालिले ‘एमएचपीएल एप’ को सुरुवात गरेको छ । आफ्नो ग्राहकहरुको सेवामा सहजता प्रदान गर्नका लागि भन्दै कम्पनीले उक्त एपको सुरुवात गरेको हो । ‘एमएचपीएल’ एपको सुरुवातसँगै अब ग्राहकहरुका लागि कर्जा भुक्तानीको कारोबार डिजिटल रुपमा गर्नका लागि एक सुविधाजनक विकल्प उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । अब आफ्नो कर्जाको अवस्था…