Logo

उपयोगविहिन बन्दै भन्सार कार्यालय : १२ कार्यालयबाट हुँदैन आयात-निर्यात, सरकारको अनावश्यक खर्च बढ्दै

काठमाडौं । वैदेशिक व्यापार र आवतजावत सहजीकरण गर्न भन्दै संचालनमा ल्याइएका धेरैजसो भन्सार कार्यालयहरु उपयोगविहिन बनेका छन् । नेपालले बर्षेनी गर्ने खर्बौं रुपैयाँ बराबरको व्यापारमा कतिपय भन्सार कार्यालयहरुको भस्मिका शून्य रहेको छ । भन्सार विभागको तथ्यांकलाई आधार मान्दा नेपालमा चीन र भारत वस्तु र मानिस ओहोरदोहोर गर्न ४१ ओटा भन्सार कार्यालयहरु छन् । तीमध्ये व्यापार…