Logo

सहकारी ठगी प्रकरण : विनानिष्कर्ष सकियो कार्यदलको बैठक, टीओआरमै मिलेन कुरा

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिन गर्न बनाइने संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन गठित कार्यदलको बैठक टुङ्गोमा नपुगी सकिएको छ । सत्तापक्ष र प्रतिपक्षबीच कुरा नमिल्दा बैठकले कुनै निष्कर्ष निकाल्न नसकेको हो । मंगलबार बिहान कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सदस्यहरुले आ–आफ्नो अडान छाडेनन् । प्रतिपक्षी दल नेपाली…