Logo

आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चुनौती, सहकारी ठगी प्रकरणमा सरकार भागेको दाबी

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु देउवाले आफ्नो बारेमा छानबिन गरेर देखाउन सरकारलाई चुनौती दिएकी छन् । प्रतिनिधि सभाको बैठकपछि प्रतिक्रिया दिदै आरजुले टीकापुरको जग्गा गएर हेर्न भन्दै आफूमाथिका सबै फाइल खोलेर छानबिन गर्न चुनौती दिएकी हुन् । उनले भनिन्, ‘जे–जे छ सबै फाइल खोलेर देखाउनु । मैले टीकापुरमा ५० हजारमा किनेको हो ।…