Logo

सिरोहिया पक्राउप्रति अमेरिकाले खोल्यो मुख, भन्यो-प्रेस स्वतन्त्रता र जवाफदेहीता अमेरिकाको मार्गदर्शक सिद्धान्त

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि अमेरिका पनि बोलेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले बुधबार एक स्टेटमेन्ट जारी गर्दै प्रेस स्वतन्त्रता र जवाफदेहीता मार्गदर्शक सिद्धान्त भएको बताएको छ । सिरोहिया नागरिकता कीर्ते प्रकरणमा मंगलबार कार्यालयबाटै पक्राउ परेका थिए । सिरोहिया प्रक्राउपछि अमेरिकी दूतावासले भनेको छ, ‘अझ परिपूर्ण मुलुक बन्ने दिशामा आफ्नो…