Logo

प्रभु बैंकले यो वर्ष लाभांश वितरण नगर्ने, मुनाफा ऋणपत्रको भुक्तानी कोषमा जम्मा गर्ने

काठमाडौं । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको अन्त्यसम्ममा कायम रहेको वितरणयोग्य मुनाफा सहितको रकम ऋणपत्रको भुक्तानी कोषमा जम्मा गर्ने र लाभांश वितरण नगर्ने निर्णय गरेको हो । आगामी वार्षिक साधारण सभामा पेश गर्न बैंकले सोही अनुसारको…