काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकाल सकिदै गर्दा विद्यार्थी र पेशाकर्मीलाई ठूलो राहत दिएका छन् । उनले ५५ हजार अमेरिकी विद्यार्थीको ऋण मिनाहा गर्ने घोषणा गरेका छन् । यससँगै विद्यार्थीको करिब ४ अर्ब २८ करोड डलर ऋण समाप्त हुने मिडिया रिपोर्टमा उल्लेख छ । बाइडेनले विद्यार्थी र अन्य अमेरिकी नागरिकको पनि ऋण मिनाहा…