Logo

स्टिलजन्य सामाग्रीमा मूल्यवृद्धि, निर्माण व्यवसायीले भने उद्योगीले कार्टेलिङ गरे

काठमाडौं । निर्माण व्यवसायीहरुको अरबौं भुक्तानी नहुँदा मुलुकको समग्र निर्माण उद्योग नै धरासायी भएको बखत निर्माण उद्योगमा प्रयोग हुने स्टिलजन्य सामाग्रीहरूको हठात् मूल्यवृद्धि भएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । महासंघका महासचिव रोशन दाहालले शुक्रवार विज्ञप्ति जारी गर्दै स्टिलजन्य सामाग्रीको उत्पादनसँग सम्बन्धित् डलर इन्धन लगायतका कुनैपनि वस्तुमा मूल्यवृद्धि नहुँदा…