Logo

देशभरका बालबालिकालाई आजदेखि पोलियोविरुद्धको खोप, साढे १४ लाख बालबालिकालाई ‘आईपीभी’ लगाइने

काठमाडौं । सरकारले आज (आइतबार) देखि देशभरका बालबालिकालाई पोलिडयोविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । दुई हप्ता चल्ने अभियानमार्फत पोलियोविरुद्धको खोप ‘आईपीभी’ दिइनेछ । यसअघि खोप लगाउन छुटेका बालबालिकाले अभियानमा खोप लगाउन पाउने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिए । पोलियो रोगको सङ्क्रमण अझै देखिएकाले अभियान…