काठमाडौं । मोरङको पथरी शनिश्चरे–१ का भीमसेनी सुब्बाले पाँच वर्ष पहिले सगरमाथा कृषि फार्म सञ्चालन गरी सावरसुप खेती सुरु गरेका हुन् । नेपाललाई भारतसँग जोड्ने पूर्व–पश्चिम रेलमार्ग फार्मअन्तर्गतको जग्गामा परेपछि अहिले उनमा खेती के होला भन्नेबारे अन्योलता छाएको छ । स्वदेशमा कृषि कर्ममार्फत राज्यलाई सहयोग गर्ने उद्देश्य बोकेर यहाँ आएका पूर्व भारतीय सेना सुब्बा रेल्वेको…