काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का भएको छ । नेपाल राष्ट्र बैंकले नेपालगञ्ज, बाँकेमा रहेको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडलाई समस्याग्रस्त संस्था घोषणा गर्दै सेयर कारोबार समेत रोक्का गर्ने निर्णय गरेको हो । राष्ट्र बैंक सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख बमोजिम यो निर्णय गर्दै बैंकको व्यवस्थापनलाई समेत आफ्नो…