Logo

साताको पहिलो दिन ११ अंकले बढ्यो नेप्से, कारोबार ५ अर्बमा सीमित

काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ११.५८ अंकले उकालो लाग्दा २५ सय ८८.३५ को विन्दुमा उक्लिएर रोकिएको हो । आज कारोबार अवधिभर ३ सय २५ कम्पनीका १ करोड २४ लाख ८५ हजार ७ सय ३१…