Logo

आलु, प्याज, स्याउमा लगाईएको भ्याट खारेज : मदिरा, सुर्ती र चुरोटको अन्तशुल्क वृद्धि

काठमाडौं । सरकारले गत आर्थिक बर्षको बजेटमार्फत आलु, प्याज र स्याउमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गरेको छ । आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बर्षमान पुनले उक्त ३ वस्तुको भ्याट खारेज गरिएको बताएका हुन् । यस्तै उनले चुरोट, मदिरा र सुर्तिको अन्तशुल्कमा वृद्धि गरिएको समेत बताए ।